माटाे – Nepal Press
माटाे

माटोको डिजिटल नक्सा तयार गर्ने एशियामै पहिलो बन्यो नेपाल

काठमाडौं । सरकारले माटोको डिजिटल नक्सा तयार गरेको छ । माटोमा रहेको विभिन्न तत्व वा गुणहरु देखाउनका लागि जीपीएमका माध्यमबाट कम्प्युटर प्रविधिको प्रयोग गरी तयार पारिएको नक्सा नै माटोको डिजिटल नक्सा हो । नक्साको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार...