माछापुच्छ्रे गाउँपालिका – Nepal Press
माछापुच्छ्रे गाउँपालिका

कोरोना संक्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कोरोना संक्रमित बढेपछि गाउँपालिकाको सेवा ६ दिन बन्द गरिएको छ । गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिनयता संक्रमित बढेकाले चैत १३ देखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको अध्यक्ष कर्णबहादुर गुरुङले बताए। गाउँको एक सहकारीका...