माघे सक्रान्ति – Nepal Press
माघे सक्रान्ति

चाकु बनाउन व्यस्त टोखाबासी (तस्बिरहरू)

काठमाडौं । माघे संक्रान्ति नजिकिएसँगै टोखाबासी चाकु बनाउन व्यस्त देखिन्छन् । काठमाडौंको उत्तरमा पर्ने प्राचीन टोखा सहर चाकुका लागि प्रसिद्ध छ । शिवपुरी जंगल जलाधारले सिञ्चित पहाडी प्राकृति वातावरण अनुकूल हावापानी रहेको टारिलो भूमी टोखामा प्राचिनकालदेखि नै उखु खेती हुन्थ्यो । उखुको रसबाट सक्खर बनाएर चाकुका लागि कच्चापदार्थ उत्पादन...