माघी – Nepal Press
माघी

आज माघे संक्रान्ति, थारु समुदायले नयाँ वर्ष अर्थात माघी मनाउँदै

आज माघे संक्रान्ति । सूर्य मकर राशीमा प्रवेश गर्ने र आजैदेखि उत्तरायणतर्फ लाग्ने भएकाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ । आज थारु समुदायले उनीहरुको प्रमुख पर्व माघी र नयाँ वर्षलाई स्नान, दान, खानपिन र रमाइलो गरेर मनाउँदैछन् । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ...