माओ त्से तुङ – Nepal Press
माओ त्से तुङ

माओको ब्याच लगाएको पाइएपछि चिनियाँ पदकधारीमाथि आईओसीको अनुसन्धान

एजेन्सी । टोकियोमा जारी ओलम्पिकमा साइक्लिङमा स्वर्ण जितेका दुई चिनियाँ खेलाडीले पदक ग्रहण समारोहमा देशका महान नेता माओ त्से तुङको तस्बिरअंकित ब्याच लगाएकोबारे अनुसन्धान सुरु भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)का प्रवक्ताले जानकारी दिए अनुसार उनीहरु घटनाको बिस्तृत विवरणका लागि चिनियाँ ओलम्पिक कमिटीसँग सम्पर्कमा छन् । चिनियाँ जोडी...