माओवादी स्थायी समिति – Nepal Press
माओवादी स्थायी समिति

प्रचण्डको राजनीतिक दस्तावेज स्थायी समितिमा पेस, बैठक ३ बजे पुन: बस्ने (भिडिओ)

काठमाडौं । राष्ट्रिय सम्मेलनबारे छलफल गर्न बसेको नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । शुक्रबार बिहान बसेको बैठकमा प्रचण्डले संक्षिप्तरूपमा प्रतिवेदन वाचन गरेर पेस गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनका अनुसार प्रतिवेदनमाथि दिउँसो तीन बजे बसेर पुनः...