माओवादी सांसद – Nepal Press
माओवादी सांसद

प्रदेश २ : एमालेमा लागेका माओवादीका चार सांसद पदमुक्त

जनकपुरधाम । सर्वोच्चबाट नेकपा एकता बदर भएपछि नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका प्रदेश-२ सभाका चार सांसद पदमुक्त भएका छन् । माओवादी केन्द्रबाट निर्वाचित सांसदहरु रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरले एमालेमै बस्ने अडान लिएपछि माओवादीले कारवाही गरेको हो । झण्डै ६ महिनापछि बसेको प्रदेश...