माओवादी संरचना – Nepal Press
माओवादी संरचना

एमालेकै शैलीमा माओवादी संरचना, केन्द्रमा बने तीन आयोग र जेष्ठ कम्युनिस्ट मञ्च

नेकपा माओवादी केन्द्रले नेकपा एमालेकै शैलीमा केन्द्रीय संरचनाहरु गठन गरेको छ । स्थायी कमिटीको मंगलबार बसेको बैठकले ९९ सदस्यीय जेष्ठ कम्युनिस्ट मञ्च गठन गरेको छ ।