माओवादी र कांग्रेस – Nepal Press
माओवादी र कांग्रेस

होटलका सांसद घरतिर लागे !

पोखरा । सांसद ‘चोरिने डर’ले लेकसाइडको एक होटलमा बसेका माओवादी र कांग्रेसका सांसदहरु आ-आफ्नो घर फर्किएका छन् । संसदमा अविश्वासको प्रस्ताव पेस भएको र मतदानका समयमा सांसदहरुलाई प्रलोभनमा पर्ने डरले उनीहरुलाई एकै ठाउँमा बसालिएको थियो । सांसदहरु बैशाख १३ गतेदेखि संसदमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेश भएलगत्तै त्यहाँ बसेका थिए...