माओवादी बैठक – Nepal Press
माओवादी बैठक

एमसीसीले माओवादी बैठकका एजेण्डा प्रभावित, असन्तुष्टको फरक मतपछि थप रणनीति तय गर्ने

काठमाडौं । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का कारण आन्तरिक विवादमा फसेको सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकका लागि यसअघि नै तय भएका एजेन्डा प्रभावित हुने भएका छन् । गत पुस १३–१९ मा सम्पन्न आठौं महाधिवेशनको म्यान्डेट तथा ४ फागुनको संसदीय दल बैठकको निर्णयविपरीत ‘नेतृत्व’ले परिमार्जन र संशोधनबिना...