माओवादी नेता – Nepal Press
माओवादी नेता

माओवादी नेतामाथि गोली हान्ने पक्राउ

रुपन्देही । कपिलवस्तुमा नेकपा माओवादीका नेता दीपक पाण्डेसहित २ जनालाई गोली हानेर हत्या फरार भएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ ५ गते राति ११ बजे कपिलवस्तु नगरपालिका ३ सडवामा लु ९ प ८५२१ नम्बरको मोटरसाइकलमा सवार माओवादीका जिल्ला नेता दीपक पाण्डे, भारतीय नागरिक इयाज अक्तर मुसलमान...