माओवादी केन्द्रीय कमिटी बैठक – Nepal Press
माओवादी केन्द्रीय कमिटी बैठक

माओवादी बैठकमा प्रस्ताव- लुम्बिनीका वली भड्किन्छन्, ओली होइन केपी प्रवृत्ति भनौं

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सुझाव दिनेक्रममा लुम्बिनी प्रदेशका नेताहरूले केपी ओलीलाई आलोचना गर्ने क्रममा थरभन्दा व्यक्तिको नामलाई प्रवृत्तिकारूपमा चित्रण गर्न सुझाव दिएका छन् । लुम्बिनी प्रदेश कमिटी सदस्य दीपेन्द्र पुनले लुम्बिनीमा ओली समुदायको बाहुल्यता रहेको भन्दै ओलीप्रवृत्तिभन्दा त्यो समुदाय भड्किने बताएका...