माओत्से गुरुङ – Nepal Press
माओत्से गुरुङ

फ्राइडे रिलिज : माओत्सेको ‘शिरसुवा’ प्रदर्शन हुँदै, अनलाइन बुकिङ खुला

काठमाडौं । अभिनेता समेत रहेका माओत्से गुरुङ निर्देशित फिल्म ‘शिरसुबा’ शुक्रबार प्रदर्शन हुने भएको छ । रिलिजको पूर्वसन्ध्यामा अनलाइट टिकट खुला भएको छ । पोखराको मल्टिप्लेक्स मिडटाउन ग्यालेरियामा फिल्म प्रदर्शन हुन लागेको हो । कोरोनाभाइरस महामारीपछि गुरुङ फिल्महरु नियमितरुपमा व्यवसायिक थिएटरमा रिलिज भैरहेका छन् । बिमल गुरुङको निर्माण, माओत्सेको...