माउन्ट आमादब्लम – Nepal Press
माउन्ट आमादब्लम

कतारी आरोहीले हिउँदमै चढे माउन्ट आमादब्लम

काठमाडौं । हिउँद याममा पनि कतारी आरोही फराद बडारले नेपालस्थित ६ हजार ८१२ मिटर उचाइको माउन्ट आमादब्लम आरोहण गरेका छन् । कतारस्थित नेपाली दुतावासले १४ जनवरीमा उनले शिखर चढेको बताउँदै यसले द्धिपक्षीय सम्बन्ध बलियो बन्ने उल्लेख गरेको छ । कोभिड–१९ प्रोटोकल पालना र चिसो मौसमबाट सुरक्षित रहेर बडारले हिमाल...