माउन्टेन फ्लाइट – Nepal Press
माउन्टेन फ्लाइट

माउन्टेन फ्लाइटबाट क्रिकेटर शाहिदले गरे हिमश्रृंखला अवलोकन

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० खेल्न नेपाल आएका पाकिस्तानका पूर्वक्याप्टेन क्रिकेटर शाहिदद अफ्रिदीले माउन्टेन फ्लाइट गरेका छन् । अफ्रिदीले यती एयरलाइन्सको माउन्टेन फ्लाइटबाट सगरमाथालगायतका हिम श्रृंखलाको अवलोकन गरेका हुन् । उनले पुन: आफू परिवारसँग नेपाल भ्रमणमा आउने बताएका छन् । कोरोना माहामारीको दोस्रो लहरसँगै यतीले बन्द गरेको...