‘माउण्ट के टू’ – Nepal Press
‘माउण्ट के टू’

विश्वको दोश्रो अग्लो ‘माउण्ट के टू’ आरोहण गर्ने टोलीलाई परिसंघले गर्‍यो सम्मान

काठमाडौं । विश्वको दोस्रो अग्लो हिमाल ‘माउण्ट के टू’ का आरोहीलाई नेपालको निजी क्षेत्रको संस्था नेपाल उद्योग परिसंघले सम्मान गरेको छ । राजधानीमा शुक्रबार आयोजित औपचारिक स्वागत तथा सम्मान कार्यक्रममा परिसंघका अध्यक्ष सतिश कुमार मोर सहितको टोलीले के टू आरोही निर्मल पूर्जा र आरोहण दललाई स्वागत तथा सम्मान गरेको...