माइला बा – Nepal Press
माइला बा

माइली काकीको अवसानपछि उजाडिएका माइला बा

घर आएर काकीले कमेरोलाई आँगनको छेउमा मात्रै के राख्नुभएको थियो, उनलाई एक्कासी पेट दुख्यो । रिंगटा लाग्यो । बमिट गरिन् । बाबै भने काममा जानुभएको थियो । अलि ढिला गरेर बाबै घर आइपुग्नुभयो । घर आइपुग्दा त दुई छोराहरुको आमा, आफ्नी श्रीमती यो संसारबाट बिदा भइसकेकी छे । साससहितको,...