माइती नेपाल – Nepal Press
माइती नेपाल

‘अनौपचारिक क्षेत्र’ मा काम गर्ने महिलालाई माइती नेपालको राहत (तस्बिरहरू)

निषेधाज्ञाका कारण समस्यामा परेका 'अनौपचारिक क्षेत्र' मा कार्यरत् राजधानीका महिलालाई माइती नेपालले खाद्यान्नलगायत दैनिक अत्यावश्यक राहत सामग्री वितरण गरिरहेको छ ।