माइतीघर मण्डलामा प्रदर्शन – Nepal Press
माइतीघर मण्डलामा प्रदर्शन

नेकपाका कार्यकर्ताद्वारा माइतीघरमण्डलमा प्रदर्शन (भिडियो)

काठमाडौं । सरकारले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश कदम चालेको भन्दै नेकपाका जनवर्गीय संगठनका कार्यकर्ताहरूले आइतबार दिउँसो काठमाडौंको माइतीघरमण्डलमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।...