माइक पोज्नर – Nepal Press
माइक पोज्नर

अमेरिकी गायक माइक पोज्नरले चढे सगरमाथा, यस्तो छ उनको च्यारिटी आरोहण

काठमाडौं । चर्चित अमेरिकी गायक तथा गीत लेखक माइक पोज्नरले मंगलबार बिहान सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सेभेन समिट ट्रेक्सका अनुसार ग्रामी अवार्ड मनोनित गायक अमेरिकी एथ्लेट कोलिओ ब्राडीसँगै आज बिहान चुचुरोमा पुगेका हुन् । ३३ वर्षे गायक ‘आइ टुक अ पिल इन इब्जा’ गीतबाट विश्वचर्चित...