माइक पेन्स – Nepal Press
माइक पेन्स

अमेरिकी उपराष्ट्रपतिले लगाए कोरोनाविरुद्धको खोप

टेलिभिजनबाट लाइभ प्रसारणसहित अमेरिकी उपराष्ट्रपति माइक पेन्सले कोभिड–१९ को भ्याक्सिन लिएका छन् । खोप लगाएपछि प्रतिक्रिया दिँदै उनले भने, ‘यो चिकित्सकीय चमत्कार हो । हामी महामारीबाट मुक्त हुने आशामा छौं ।’ कुनै अमेरिकी उच्च पदस्थ व्यक्तिले भ्याक्सिन लिएको यो पहिलोपटक हो । ‘यो बिहान भ्याक्सिनले हामीमा आत्मविश्वास दिलाएको छ’...