माइक चार्ली अभियान – Nepal Press
माइक चार्ली अभियान

चितवन प्रहरीको माइक चार्ली अभियानः मोटरसाइकल चोरीमा संलग्न गिरोह धमाधम पक्राउ पर्दै

चितवन । चितवन प्रहरीले पछिल्लो साता चोरीको मोटरसाइकलको कारोबार तथा प्रयोग गर्ने १४ जनालाई पक्राउ गरेको छ । चितवन प्रहरी प्रमुख एसपी ओम अधिकारीले मोटरसाइकल चोरीमा संलग्न पाँचौँ तहसम्मका गिरोहलाई पक्राउ गर्न सफल बनेको बताए । उनले मोटरसाइकल चोरीमा संलग्न सबै गिरोहलाई छिटै कारवाहीको दायरामा ल्याइने बताए । चितवन...