माइक्रो फाइनान्स – Nepal Press
माइक्रो फाइनान्स

माइक्रो फाइनान्सले २० प्रतिशत भन्दा बढी लाभांश वितरण गर्न नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुको लागि जारी गरिएको एकिकृत निर्देशन २०७७ परिमार्जन गर्दै लाभांश सम्वन्धि नीति परिवर्तन गरेको छ । केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाको लाभांश वितरण नीतिमा एकरुपता कायम गरेको छ । आर्थिक वर्ष २०७७। ७८ मा लघुवित्त वित्तीय संस्थाले वार्षिक २० प्रतिशत...