मांसाहारी आन्दोलन – Nepal Press
मांसाहारी आन्दोलन

बादलको चेतावनी- मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको ‘जू’ मा बन्द गरिनेछ

विभाजित नेपाल कम्युनिष्ट पार्टीको ओली पक्षका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको चिडियाखानामा बन्द गरिने चेतावनी दिएका छन् ।