महोत्तरी – Nepal Press
महोत्तरी

महोत्तरीमा वैशाख २२ देखि निषेधाज्ञा

  जनकपुरधाम । जिल्ला कोभिड संकट व्यबस्थापन केन्द्र (डीसीसीएमसी) महोत्तरीले वैशाख २२ गतेबाट जिल्लाभर महोत्तरीमा वैशाख २२ देखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । डीसीसीएमसीको आज बसेको बैठकले महोत्तरीमा कोरोना संक्रमण तीब्र गतिमा फैलिरहेको निष्कर्ष निकाल्दै वैशाख २२ गते बिहान ६ बजेदेखि ३१ गते राति १२ बजेसम्म ९...