महेश बाबु – Nepal Press
महेश बाबु

महेश बाबुको कविता संग्रह ‘अजम्मरी अक्षरहरु’ सार्वजनिक

काठमाडौं । कवि तथा गीतकार महेशबाबु तिमल्सिना लिखित कविता संग्रह ‘अजम्मरी अक्षरहरु’ प्रकाशित भएको छ । नेपाली तथा अंग्रेजी भाषामा रहेको कविता संग्रहलाई मदन पुरस्कार विजेता कविद्धय गोपाल पराजुली र दिनेश अधिकारीले सार्वजनिक गरे । सार्वजनिक गरे । कार्यक्रममा संग्रह भित्रका कविता वाचन गर्नुका साथै कवितामाथि बनाइएको भिडियोसमेत देखाइएको...