महेशराज पन्त – Nepal Press
महेशराज पन्त

महेशराज पन्तको पुस्तकालयरूपि घर, जहाँ राष्ट्रपतिले दुई घन्टा बिताइन्

देशकै सर्वोच्च ओहोदामा रहेको व्यक्ति भेटवार्ताका लागि कसैको नीजि निवासमा विरलै पुग्ने गर्छन् । राष्ट्रपति विद्यादेवी भण्डारी आज एकै दिन इतिहासकार महेशराज पन्त र पूर्वप्रधानमन्त्री झलनाथ खनालको घरमा पुगिन् ।