महेन्द्रनगर बिमानस्थल – Nepal Press
महेन्द्रनगर बिमानस्थल

महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । महेन्द्रनगरमा विमानस्थल पुनः सञ्चालनका लागि संघ, प्रदेश सरकार, नागरिक उड्ययन प्राधिकरण, भिमदत्त तथा दोधारा चाँदनी नगरपालिकाबीच सम्झौता भएको छ । संघ, प्रदेश सरकार र नगरपालिकाबीच लागत सम्बन्धि सोमबार संस्कृति,पर्यटन तथा उडड्यन मन्त्रालयमा सम्झौता भएको हो । सम्झौतामा भिमदत्त नगरपालिकामा रहेको महेन्द्रनगर विमानस्थलको धावन मार्गको लम्बाई कम्तिमा १६...