महिला हिंसा – Nepal Press
महिला हिंसा

महिला हिंसाका घटनामा पूर्वाग्रह नराखी अनुसन्धान गर्न महिला समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले महिला हिंसा, लैङ्गिक हिंसाका घटनाहरु संवेदनशील भई पूर्वाग्रह नराखी अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले महिला हिंसा, लैङ्गिक हिंसाका घटनाहरु संवेदनशील भई पूर्वाग्रह नराखी अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको हो । समितिको बैठकले लैङ्गिक हिंसाका...