महिला सैनिक – Nepal Press
महिला सैनिक

शान्ति सेनामा नेपाली महिला सैनिकको संख्या २९४ पुग्यो

काठमाडौं । राष्ट्रसंघको आह्वानमा नेपालले शान्ति सेनामा पठाएका सेनामा महिला सिपाहीको संख्या २९४ पुगेको छ । कूल ५५७१ जना सैनिकमध्ये महीलाको संख्या उल्लेखनीयरुपमा वृद्धि भएको नेपालस्थित राष्ट्रसंघीय नियोगले जनाएको छ । नियोगले सोमबार विज्ञप्ति जारी गर्दै नेपाल शान्ति सेनामा सैनिक योगदान गर्ने मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको जनाएको छ...