महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका – Nepal Press
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका

स्वास्थ्य स्वयंसेविकाको विवरण एक साताभित्र पठाउन स्थानीय तहलाई परिपत्र

सरकारले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको अद्यावधिक विवरण एक साताभित्र पठाइसक्न ७ सय ७३ वटै स्थानीय तहलाई परिपत्र गरेकाे छ ।