महिला सहभागिता – Nepal Press
महिला सहभागिता

प्रधानमन्त्रीलाई अनेमसंघको ध्यानाकर्षण– सरकार र पार्टीमा महिला सहभागिताको ध्यान जाओस्

काठमाडौ । अखिल नेपाल महिलासंघ (अनेमसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार र पार्टी संरचनामा महिला सहभागिताको लागि ध्यानाकर्षण गराएको छ । तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिएका ओलीलाई उनकै पार्टीको महिला संगठनले संविधानले व्यवस्था गरेको सरकार र पार्टीको सबै संरचनामा महिला प्रतिनिधित्वको लागि ध्यानाकर्षण गराएको हो । अनेमसंघले शुक्रबार एक...