महिला लघुवित्त – Nepal Press
महिला लघुवित्त

महिला लघुवित्तले घोषणा गर्‍यो ५० प्रतिशत लाभांश

काठमाडौं । महिला लघुवित्त संस्थाले ५० प्रतिशत लाभांश विगतरणको घोषणा गरेको छ । शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको नाफाबाट चुक्ता पुँजीको ५० प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीले चुक्ता पुँजी १० करोडको ४५ प्रतिशतले हुन आउने ४ करोड ५० लाख बराबरको बोनस सेयर...