महिला लघुवित्तको आईपीओ – Nepal Press
महिला लघुवित्तको आईपीओ

महिला लघुवित्तको आईपीओ आजदेखि खुल्यो, कति कित्तासम्म भर्न पाइने ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आजदेखि खुलेको छ । कम्पनीले माघ २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भनेकोमा उक्त मिति परिवर्तन गरि आजबाट आईपीओ निष्कासन भएको हो । १ सय रुपैयाँ दरको ४ लाख कित्ता अर्थात ४ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न लागेको हो । जसमध्ये...