महिला मार्चपास – Nepal Press
महिला मार्चपास

बलात्कारविरुद्ध नागरिक रोष : सडकमा युवतीको ‘जिउँदो लाश’ (तस्बिरहरू)

काठमाडौं । नागरिक आन्दोलनका नाममा राजधानीमा दिनहुँ थरि-थरि प्रदर्शनहरु भइरहेका छन् । शुक्रबारको एउटा प्रदर्शनमा भने अनौठो दृष्य देखियो । प्रदर्शनकारीकै हुलबीच सेता वस्त्र पहिरिएका केही महिला पुरुषले एक युवतीको ‘लाश’ बोकेर हिँडिरेहका थिए । महिलामाथिको बढ्दो हिंसा र बलात्काको विरोध गर्दै बृहत नागरिक आन्दोलनको अगुवाइमा गरिएको ‘सिंहदरबार महिला...