महिला फिल्म – Nepal Press
महिला फिल्म

महिला केन्द्रित १० फिल्म : ‘कन्यादान’देखि ‘जाइरा’सम्म

काठमाडौं- सोमबार १११ औं अन्तराष्ट्रिय नारी दिवस मनाइँदैछ । ५० वर्ष लामो इतिहास बोकेको नेपाली फिल्मले पनि नारी केन्द्रित फिल्म निर्माणमा अग्रसरता बढाएको छ । पछिल्ला वर्ष निर्देशक, निर्माता, छायांकार, अभिनय र प्राविधिक विधामा महिला सहभागिता बढिरहेको छ । महिला फिचर, डकुमेन्ट्री र इन्डेपेन्डेन्ट फिल्म निर्माणमा अघि बढिरहेका छन्...