महिला पहिला कार्यक्रम – Nepal Press
महिला पहिला कार्यक्रम

सरकारले अघि सार्‍यो ‘महिला पहिला कार्यक्रम’

काठमाडौं । सरकारले महिलाको सशक्तिकरण र विकासका लागि प्रत्येक वडामा महिला नेतृत्व संयन्त्र बनाउने भएको छ । बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले महिलाको क्षमता अभिवृद्धि गर्न महिला पहिला कार्यक्रम’को घोषणा गरे । अर्थमन्त्री शर्माले प्रतिस्थापन बजेट प्रस्तुत गर्दै आर्थिक र सामाजिकरूपले सक्षम तुल्याउन महिललाई प्राथमिकता दिने...