महिला तथा सामाजिक समिति – Nepal Press
महिला तथा सामाजिक समिति

संवैधानिक आयोगका कामप्रति महिला तथा सामाजिक समिति असतुष्ट

काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले आफ्नो कार्यक्षेत्रका विभिन्न सात वटा संवैधानिक आयोगका काम कारवाहीप्रति असतुष्टि व्यक्त गरेको छ । आयोगको सचिवालय सिंहदरबामा सोमबार बसेको बैठकमा समितिका सदस्यले आफ्नो कार्यक्षेत्रमा रहेका विभिन्न संवैैधानिक आयोगको काम कारवाहीप्रति असन्तुष्टि जनाएका हुन् । कतिपय संवैधानिक आयोगले आफ्नो...