महिला तथा बालबालिका बेखबिखन – Nepal Press
महिला तथा बालबालिका बेखबिखन

फेसबुकमा जोडिएको मित्रताले दुई सन्तानकी आमा बेचिन पुगिन्

कैलाली । प्युठानको एक छात्रावासमा कार्यरत एक महिला फेसबुकमा एक युवकसँग नजिक भइन्। करिब एक वर्षसम्म फेसबुकमा जोडिएको मित्रतापछि उनीहरुले विवाह गर्ने निधो गरे । युवकले घर कैलाली भएको बताउँदै कैलालीमा गएर विवाह गर्ने आश्वासन दिएपछि दुई बच्चाकी आमा ती महिला युवकसँग कैलाली लागिन् । कैलाली आएपछि युवक कैलालीमा...