महिला उद्यमी व्यापार मेला २०७८ – Nepal Press
महिला उद्यमी व्यापार मेला २०७८

पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेलाको उद्घाटन

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७८ को उद्घाटन गरेका छन् । भर्चुअल माध्ययमबाट उद्घाटन गरेपछि बोल्दै प्रधानमन्त्री देउवाले मेलाबाट कोरोना महामारीका कारण अस्थिर रहेको अर्थतन्त्रलाई उकास्न उद्यमशिलता र आर्थिक बिकासमार्फत टेवा पुग्ने बताएका छन् । महासंघकी अध्यक्ष रिता सिम्हाले भर्चुअल माध्यमले महिला उद्यमीका...