महिला आन्दोलन – Nepal Press
महिला आन्दोलन

महिला आन्दोलनको उपलब्धी, चुनौती र अनेमसंघको भूमिका

महिलाहरुको राजनीतिकसँगै सामाजिक र आर्थिक अधिकार सुनिश्चित गर्नुछ । अहिलेसम्म हामीले भन्दै आएको राजनीतिक अधिकार सुनिश्चित हुँदै गए पनि अझै पनि सांस्कृतिक हिसाबले, सामाजिक हिसाबले रुपान्तरणको अभिभारा अझै पनि हामीले पूरा गर्नुपर्नेछ ।