महिलाविरुद्ध हुने हिंसा – Nepal Press
महिलाविरुद्ध हुने हिंसा

महिला हिंसा न्यूनीकरण गर्न सबैको योगदान जरुरी छः राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने हिंसाका घटना न्यूनीकरण गरी हिंसामुक्त समाजको निर्माण गर्न सबै पक्षको योगदान आवश्यक रहेको बताएकी छन् ।