महिलाको हत्या – Nepal Press
महिलाको हत्या

हतौडाले हानेर महोत्तरीमा एक महिलाको हत्या

जनकपुरधाम । महोत्तरीमा एक महिलाको हत्या भएको छ । प्रहरीका अनुसार महोत्तरी गाउँपालिका ३ मडईकी ४२ वर्षीया शिलादेवी झाको हत्या भएको हो । घरमा कोही नभएको बेला टाउकोमा हतौडा प्रहार गरी हत्या गरिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले घटनास्थलमा...