महिलाको मृत्यु – Nepal Press
महिलाको मृत्यु

ताप्लेजुङमा कुटपिटबाट महिलाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा कुटपिटबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बैशाख २ गते बिहान ८ बजे स्थानिय ५४ बर्षीया कुमारी काङंबा लिम्बुले छिमेकी ४४ वर्षीया मेनुका सार्कीलाई कुटपिट गर्दा घाइते भएकी सार्कीको आज बिहान मृत्यु भएको हो । यसरी कुटपिटबाट मृत्यु भएको भन्ने खबर...