महासचिव गुरुङ – Nepal Press
महासचिव गुरुङ

मौन अवधिमा आचारसंहिता उलंघन गरेको भन्दै एमाले उपमहासचिव गुरुङलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी मौन अवधिमा क्रियाकलाप गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ । एक अनलाइनमा प्रकाशित समाचार  सामाजिक सञ्जालमा सेयर गर्दै गुरुङले एमाले उम्मेदवारका लागि भाेट मागेका थिए । उनकाे एकाउन्टबाट बुधबार बिहान सवा ८ बजे...