महावु गाउँपालिका – Nepal Press
महावु गाउँपालिका

महावु गाउँपालिकाले डाक्टर पायो

सुर्खेत । दैलेखको महावु गाउँपालिकाले डाक्टर पाएको छ । गाउँपालिकाले सञ्चालन गरेको महावु अस्पतालका लागि वीरेन्द्रनगरबाट एमबीबीएस डाक्टर शिशिर गिरी जाने भएका छन् । ‘हामीले बारम्बार डाक्टरको माग गर्दा पनि पाउन सकेका थिएनौं तर सबै पक्षको सहयोगका कारण एमबीबीएस डाक्टर पाएका छौं’ गाउँपालिका अध्यक्ष जङ्गबहादुर शाहीले नेपाल प्रेससँग भने...