महायज्ञ – Nepal Press
महायज्ञ

रौतहटको महादेव मन्दिरमा मधानी महायज्ञ

गौर। रौतहटको मौलापुर नगरपालिका-५, पतौरास्थित पुरातात्त्विक महादेव मन्दिरमा मधानी महायज्ञ आयोजना गरिएको छ । शिवरात्री पर्वको अवसरमा आयोजना गरिएको सो महायज्ञको बिहीबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले उद्घाटन गरे । उद्घाटन समारोहअघि उपप्रधानमन्त्री पोखरेल र प्रदेश प्रमुख राजेश झाले मन्दिरमा विशेष पूजा गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले गौतम बुद्धको...