महामारी नियन्त्रण – Nepal Press
महामारी नियन्त्रण

महामारी नियन्त्रणमा जर्मनीले नेपाललाई सहयोग गर्ने

नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड स्याफरले कोरोना महामारी नियन्त्रणका लागि जर्मनी र युरोपेली संघले नेपाललाई निरन्तर सहयोग गर्ने बताएका छन् । एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले जर्मनेली दूतावास र गोथे जेन्ट्रम काठमाडौंसँगको सहकार्यमा आज भर्चुअलरुपमा आयोजित अन्तरसञ्जाल सम्मेलनमा उनले भने, ‘म भविष्यमा नेपालमा सीपयुक्त इन्जिनीयरहरू देख्न इच्छुक छु...