महामारीविरुद्ध – Nepal Press
महामारीविरुद्ध

महामारीविरुद्धको लडाइमा संघीय सरकारले तोक्यो सातै प्रदेशमा ‘फोकल मन्त्री’

संघीय सरकारले कोभिड-१९ को महामारी रोकथाम, नियन्त्रणका लागि सातै प्रदेशहरुमा समन्वय गर्न सातजना मन्त्रीलाई संयोजक तोकेको छ ।