महामन्त्री – Nepal Press
महामन्त्री

कांग्रेस महामन्त्रीमा मिनेन्द्रको दावेदारी

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापनइतर समूहबाट डा. मिनेन्द्र रिजाल महामन्त्रीको उम्मेदवार बन्ने भएका छन् । रक्षामन्त्री समेत रहेका रिजालले पार्टीलाई वैचारिक र सांगठनिक दुवै हिसाबले सशक्त बनाउन आफू महामन्त्रीको उम्मेदवार बन्ने बताए । संस्थापनइतर समूह यतिबेला सभापतिको साझा उम्मेदवार बनाउन निरन्तर छलफलमा रहेको छ । सभापतिमा...